FAQs Complain Problems

गाउँकार्यपालिकाकाे कार्यालय

Read More

ज्वालामूखीमाइ वडा नं.६

Read More

अनकन्या मन्दिर ज्वालामूखी-७

Read More

कुमाल बस्ती ज्वालामूखी-१

Read More

ढोला मण्डली ज्वालामूखी-४

Read More

भदुवार कालिका होमस्टे ज्वालामूखी-५

Read More

मैदीकोट ज्वालामूखी-३

Read More

नवनिर्वाचित पदाधिकारीहरुको सफत ग्रहण कार्यक्रम

Read More

नवनिर्वाचित पदाधिकारीहरु

Read More

Notice For Invitation of Bids

ज्वालामूखी गाउँपालिकाकाे संक्षिप्त परिचय

संघिय गणतान्त्रिक नेपालको  वागमती प्रदेश स्थित धादिङ जिल्लाको सदरमुकाम धादिङ बेशी देखि करिब ११ कि.मि. को दुरीमा केन्द्र रहेको यस गाउँपालिका साविकका चार गा.बि.स.चैनपुर, खरि, ढोला र मैदी मिलि घोषणा भएको यस गाउँपालिकामा हाल ७ वटा वडाहरु रहेका छन् । पूर्ब तर्फ निलकण्ठ नगरपालिका, पश्चिम तर्फ  गोरखा जिल्ला, उत्तर तर्फ निलकण्ठ नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका र दक्षिण तर्फ  सिद्धलेक गाउँपालिका अबस्थित छ । यस ज्वालामूखि गाउँपालिकाको जनसंख्या गाउँपालिकाको पार्श्वचित्र अनुसार ३२९२२ रहेको छ भने क्षेत्रफल ११४.५ वर्ग कि.मि. रहेको छ ।

Pages

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

सूचना र परिपत्र

जन प्रतिनिधि

अध्यक्ष
9855056107
yamnathdanai@gmail.com
उपाध्यक्ष
9851190531
info@jwalamukhimun.gov.np

प्रमुख प्रशासकीय अधिकृत

सुमन पण्डित

मो.नं. ९८५१३४०३४२

इमेल ः pandit.suman@gmail.com

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिनसोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.३००।–
आवश्यक कागजातहरुः-

१) ब्यहोरा  खुलेकोे निवेदन।
२) नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि।
२)जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि।
३)जग्गा रहेको क्षेत्रको प्रतिलिपि नाप नक्सा।
४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद।
५)निवेदक स्वय ंवा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा वा सोको प्रमाणित प्रतिलिपि।
६) साँध सँधियारको नागरिकताको प्रतिलिपि र साक्षीहरुको मुचुल्का । 
 

सेवा प्रकारः-
सेवा समयः- सोही दिनसोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.३००।–
आवश्यक कागजातहरुः-

१) ब्यहोरा  खुलेकोे निवेदन।
२) नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि।
३)जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि।
४)जग्गा रहेको क्षेत्रको सक्कल नापी नक्सा।
५)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।
६)जग्गा लिने दिने दुवै व्यक्तिको नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेस नामा वा सोकोे प्रमाणित प्रतिलिपि।
७)स्थलगत निरीक्षण प्रतिवेदन।
 

सेवा प्रकारः-
सेवा समयः- सोही दिनसोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.५००।–
आवश्यक कागजातहरुः-

१) ब्यहोरा  खुलेकोे निवेदन।
२)नेपाली नागरिकता प्रमाण–पत्रको प्रतिलिपि।
३)चालु आ.व. सम्मको मालपोत र घर भए घरजग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।
४) साविक लगत  प्रतिलिपि।
५)फिल्ड बुक उतार।
६)स्थलगत निरीक्षण प्रतिवेदन।
७) जग्गाको नापी नक्सा।
८)जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु।
९) स्थानीय सर्जमिन मुचुल्का।
 

सेवा प्रकारः-
सेवा समयः- सोही दिनसोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.५००।–
आवश्यक कागजातहरुः-

१) ब्यहोरा  खुलेकोे निवेदन।
२)नागरिकता  प्रमाण–पत्रको प्रतिलिपि ।
३)जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि।
४)जग्गाको आसपासको चलन चल्तीको वा सम्बन्धित मालपोत कार्यालयले निर्धारण गरेको मुल्य प्रक्षेपण।
५)हालसाल आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का।
६)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।
७)टोल÷बस्तीको सर्जमिन मुचुल्का।
 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१०००।–
आवश्यक कागजातहरुः-

१) ब्यहोरा  खुलेकोे निवेदन ।
२) नागरिकता  प्रमाण–पत्रकोे प्रतिलिपि ।
३) सम्बन्धित जग्गाकोे लालपुर्जाकोे प्रमाण–पत्रकोे प्रतिलिपि।
४)स्थलगत प्रतिवेदन।
५) चालु आ.व.सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद ।
 

सेवा प्रकारः-
सेवा समयः- सोही दिनसोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी लाग्ने समय
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.३००।–
आवश्यक कागजातहरुः-

१) ब्यहोरा  खुलेकोे निवेदन ।
२)निवेदककोे नागरिकता  प्रमाण–पत्रकोे प्रतिलिपि।
३)जग्गाधनी प्रमाण पुर्जाकोे  प्रतिलिपि ।
४) जग्गाकोे प्रमाणित नापी नक्सा।
५)चालु आ.व.सम्मकोे मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद ।
६)जग्गाकोे श्रेस्ता र फिल्ड बुककोे प्रतिलिपि ।
 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन,
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२००।–
आवश्यक कागजातहरुः-

१) ब्यहोरा  खुलेकोे निवेदन ।
२)निवेदककोे नागरिकता प्रमाण–पत्रकोे प्रतिलिपि ।
३)मृतक र निवेदक विचकोे नाता प्रमाणित प्रमाण–पत्रकोे प्रतिलिपि ।
४) जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपि ।
५)सर्जमिन मुचुल्का गरी बुफ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकोे नागरिकता  प्रमाण–पत्रकोे प्रतिलिपि ।
६)चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद ।
 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित फाँटको कर्मचारी, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- सेवाको प्रकृति हेरी गाउँसभाको पाँचौ अधिवेशनको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१)ब्यहोरा खुलेकोे निवेदन।
२)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि ।
३)विषयसँग सम्बन्धित प्रमाण कागजात।
४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।
५)सम्बन्धित कार्यालय एवंं संघ संस्थाको पत्र।
६)आबश्यकता अनुसार स्थानीय सर्जमिन मुचुल्का।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- दर्ता फाँटको कर्मचारी, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- गाउँसभाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१) ब्यहोरा  खुलेकोे निवेदन।
२) संस्थाको प्रमाणित कागजात।
३)सम्बन्धित स्थानीयतहमा तिर्नु, बुझाउन पर्ने व्यवसाय र अन्य करकोे प्रमाणित प्रतिलिपि।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- दर्ता फाँटको कर्मचारी, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नियमानुसार बुझ्ने रकम को १० प्रतिशत
आवश्यक कागजातहरुः-

१) ब्यहोरा  खुलेकोे निवेदन।
२्र) घर बहाल सम्मझौता पत्र।
३)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि।
४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद।
५)भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि।

Pages

जानकारी