FAQs Complain Problems

गाउँकार्यपालिकाकाे कार्यालय

Read More

ढकालचाैताराे डाँडावाट देखिने गाउँपालिकाकाे सदरमुकामकाे दृश्य

Read More

जलमुखी माइकाे मन्दिर

Read More

सूचना तथा संचार प्रविधि दिवस १९ बैशाख २०७६

Read More

तेस्रो गाउँसभा प्रारम्भ समारोह

Read More

ज्वालामूखी गाउँपालिकाकाे संक्षिप्त परिचय

संघिय गणतान्त्रिक नेपालको  वागमती प्रदेश स्थित धादिङ जिल्लाको सदरमुकाम धादिङ बेशी देखि करिब ११ कि.मि. को दुरीमा केन्द्र रहेको यस गाउँपालिका साविकका चार गा.बि.स.चैनपुर, खरि, ढोला र मैदी मिलि घोषणा भएको यस गाउँपालिकामा हाल ७ वटा वडाहरु रहेका छन् । पूर्ब तर्फ निलकण्ठ नगरपालिका, पश्चिम तर्फ  गोरखा जिल्ला, उत्तर तर्फ निलकण्ठ नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका र दक्षिण तर्फ  सिद्धलेक गाउँपालिका अबस्थित छ । यस ज्वालामूखि गाउँपालिकाको जनसंख्या गाउँपालिकाको पार्श्वचित्र अनुसार ३२९२२ रहेको छ भने क्षेत्रफल ११४.५ वर्ग कि.मि. रहेको छ ।

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

जन प्रतिनिधि

अध्यक्ष
९८५११७५१७५
binodrajtimilsina4@gmail.com
उपाध्यक्ष
९८५१२१५६४३
janukasimkhada9@gmail.com

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
९८५१२१३१३८
स्थानीय शिक्षा अधिकारी
9843003580
लेखा अधिकृत
९८५११२९३६१
शाखा अधिकृत
9849193509

सूचना प्रविधि अधिकृत

   केदार ईटनी

     सूचना प्रविधि अधिकृत

         ito.jwalamukhimun@gmail.com

   ९८५११५३४३३ 

जानकारी