FAQs Complain Problems

समाचार

मोही लगत कट्टा सिफारिश

लाग्ने समय: 
सोही दिनसोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी लाग्ने समय
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.३००।–
आवश्यक कागजातहरु: 

१) ब्यहोरा  खुलेकोे निवेदन ।
२)निवेदककोे नागरिकता  प्रमाण–पत्रकोे प्रतिलिपि।
३)जग्गाधनी प्रमाण पुर्जाकोे  प्रतिलिपि ।
४) जग्गाकोे प्रमाणित नापी नक्सा।
५)चालु आ.व.सम्मकोे मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद ।
६)जग्गाकोे श्रेस्ता र फिल्ड बुककोे प्रतिलिपि ।
 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने ।
२) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
३) निवेदन दर्ता गर्ने ।
४) तोकिएको कर्मचारीले नियमानुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिश तयार गर्ने ।
५) कानूनी जटिलता भए वा देखिएमा आबश्यक कानूनी परामर्श लिने ।
६) निवेदकले तोकिएकोे शुल्क बुझाउने ।
७) चलानी गरी निवेदकलाई सिफारिश उपलब्ध गराउने र उपलब्ध गराइएको सिफारिश लगायतका कागजातको कार्यालय प्रति अभिलेख को लागि सुरक्षित गरी राख्ने