समाचार
विज्ञापन कर
लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
दर्ता फाँटको कर्मचारी, आर्थिक  प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
गाउँसभाको निर्णय अनुसार
आवश्यक कागजातहरु: 
१) ब्यहोरा  खुलेकोे निवेदन।
२) संस्थाको प्रमाणित कागजात।
३)सम्बन्धित स्थानीयतहमा तिर्नु, बुझाउन पर्ने व्यवसाय र अन्य करकोे प्रमाणित प्रतिलिपि।
प्रक्रिया: 
१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने ।
२) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
३) निवेदन दर्ता गर्ने ।
४) निवेदकले तोकिएकोे शुल्क बुझाउने ।
५) दर्ता गरि निवेदकलाई बहाल कर तिरेको रसिद उपलब्ध गराउने र उपलब्ध गराइएको कागजातको कार्यालय प्रति अभिलेखको लागि सुरक्षित गरी राख्ने ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        