FAQs Complain Problems

BRS तालिम सम्पन्न

मिति २०७५ वैशाख ३१ गतेका दिन ज्वालामूखी गाउँपालिकाको कार्यालय साँधभञ्ज्याङ , धादिङ गाउँपालिका अन्र्तगतका ४ वटै स्वास्थ्य चौकीहरु मैदी स्वास्थ्य चौकी, खरी स्वास्थ्य चौकी, ढोला स्वास्थ्य चौकी, र सालवास स्वास्थ्य चौकीका प्रमुखहरु र सुरक्षित प्रसुती सेवा प्रदायक स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य संस्थामा सुत्केरी भएका सम्पूर्ण नवशिशुहरुको सम्वन्धीत स्वास्थ्य संस्थामा अनलाईन जन्म दर्ताको कार्यक्रम यहि जेठ महिना देखि सबै स्वास्थ्य संस्थाबाट शुरु गर्ने उद्देश्यका साथ गाउँपालिकाको सम्पूर्ण सेवालाई अनलाईन प्रणालीमा लैजाने कार्यलाई सफल वनाउन दुई दिने अनलाईन जन्म प्रतिवेदन व्यवस्थापन प्रणाली सम्वन्धी तालिम सम्पन्न गरिएको छ ।¸ 

आर्थिक वर्ष: