समाचार
सिफारिश÷ प्रमाणित
१) ब्यहोरा खुलेकोे निवेदन।
२)नागरिकता प्रमाण–पत्रको प्रतिलिपि ।
३)जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि।
४)जग्गाको आसपासको चलन चल्तीको वा सम्बन्धित मालपोत कार्यालयले निर्धारण गरेको मुल्य प्रक्षेपण।
५)हालसाल आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का।
६)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।
७)टोल÷बस्तीको सर्जमिन मुचुल्का।
१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने ।
२) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने ।
४) तोकिएको कर्मचारीले नियमानुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिश तयार गर्ने ।
५) कानूनी जटिलता भए वा देखिएमा आबश्यक कानूनी परामर्श लिने ।
६) निवेदकले तोकिएकोे शुल्क बुझाउने ।
७) चलानी गरी निवेदकलाई सिफारिश उपलब्ध गराउने र उपलब्ध गराइएको सिफारिश लगायतका कागजातको कार्यालय प्रति अभिलेख को लागि सुरक्षित गरी राख्ने ।