FAQs Complain Problems

समाचार

घर बहाल कर

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
दर्ता फाँटको कर्मचारी, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
नियमानुसार बुझ्ने रकम को १० प्रतिशत
आवश्यक कागजातहरु: 

१) ब्यहोरा  खुलेकोे निवेदन।
२्र) घर बहाल सम्मझौता पत्र।
३)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि।
४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद।
५)भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि।

प्रक्रिया: 

१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने ।
२) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
३) निवेदन दर्ता गर्ने ।
४) निवेदकले तोकिएकोे शुल्क बुझाउने ।
५) दर्ता गरि निवेदकलाई बहाल कर तिरेको रसिद उपलब्ध गराउने र उपलब्ध गराइएको कागजातको कार्यालय प्रति अभिलेखको लागि सुरक्षित गरी राख्ने ।