FAQs Complain Problems

समाचार

घर जग्गा नामसारी सिफारिश

लाग्ने समय: 
सोही दिन,
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.२००।–
आवश्यक कागजातहरु: 

१) ब्यहोरा  खुलेकोे निवेदन ।
२)निवेदककोे नागरिकता प्रमाण–पत्रकोे प्रतिलिपि ।
३)मृतक र निवेदक विचकोे नाता प्रमाणित प्रमाण–पत्रकोे प्रतिलिपि ।
४) जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपि ।
५)सर्जमिन मुचुल्का गरी बुफ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकोे नागरिकता  प्रमाण–पत्रकोे प्रतिलिपि ।
६)चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद ।
 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने ।
२) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
३) निवेदन दर्ता गर्ने ।
४) तोकिएको कर्मचारीले नियमानुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिश तयार गर्ने ।
५) कानूनी जटिलता भए वा देखिएमा आबश्यक कानूनी परामर्श लिने ।
६) निवेदकले तोकिएकोे शुल्क बुझाउने ।
७) चलानी गरी निवेदकलाई सिफारिश उपलब्ध गराउने र उपलब्ध गराइएको सिफारिश लगायतका कागजातको कार्यालय प्रति अभिलेख को लागि सुरक्षित गरी राख्ने ।