FAQs Complain Problems

समाचार

निशुल्क स्वास्थ्य शिविर सम्बन्धि सूचना

ज्वालामूखी गा.पा.काे आयोजना मनमोहन मेमाेरियल कलेज तथा शिक्षण अस्पताल, अन्नपूर्ण न्यूरोलोजिकल एण्ड एलाइट साईन्सेस र NMC विद्यार्थी विकास समितिकाे सहयोगमा मिति : २०७६ असार ७ गते शनिवारका दिन श्री ज्ञानबाेध आ.बि.चित्रेकालिका हुलाक भञ्ज्याङमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएकाेले मौकाकाे फाइदा उठाउन हुन सम्बन्धित सबैलाई जानकारी गरान्छ ।

आर्थिक वर्ष: