FAQs Complain Problems

गाउँकार्यपालिकाकाे कार्यालय

Read More

ढकालचाैताराे डाँडावाट देखिने गाउँपालिकाकाे सदरमुकामकाे दृश्य

Read More

जलमुखी माइकाे मन्दिर

Read More

सूचना तथा संचार प्रविधि दिवस १९ बैशाख २०७६

Read More

तेस्रो गाउँसभा प्रारम्भ समारोह

Read More

ज्वालामूखी गाउँपालिकाकाे संक्षिप्त परिचय

संघिय गणतान्त्रिक नेपालको  प्रदेश नंं ३ स्थित धादिङ जिल्लाको सदरमुकाम धादिङ बेशी देखि करिब ११ कि.मि. को दुरीमा केन्द्र रहेको यस गाउँपालिका साविकका चार गा.बि.स.चैनपुर, खरि, ढोला र मैदी मिलि घोषणा भएको यस गाउँपालिकामा हाल ७ वटा वडाहरु रहेका छन् । पूर्ब तर्फ निलकण्ठ नगरपालिका, पश्चिम तर्फ  गोरखा जिल्ला, उत्तर तर्फ निलकण्ठ नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका र दक्षिण तर्फ  सिद्धलेक गाउँपालिका अबस्थित छ । यस ज्वालामूखि गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार २३९६६ रहेको छ भने क्षेत्रफल ११४.५ वर्ग कि.मि. रहेको छ ।

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

सूचना र परिपत्र

जन प्रतिनिधि

अध्यक्ष
९८५११७५१७५
binodrajtimilsina4@gmail.com
उपाध्यक्ष
९८५१२१५६४३
janukasimkhada9@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५१२१३१३८
सूचना अधिकारी
९८५१२१५३९७
सव इन्जिनियर
९८४११२०६९८
सूचना तथा संचार प्रविधि अधिकृत
९८५११५३४३३

सूचना प्रविधि अधिकृत

   केदार ईटनी

     सूचना प्रविधि अधिकृत

         ito.jwalamukhimun@gmail.com

   ९८५११५३४३३ 

जानकारी